प्रमुख दलका नेताहरुको घर र पार्टी कार्यालमा आगजनी र तोडफोड गरेका प्रदर्शनकारीहरु सिंहदरबार छिरेका छन् । मुलुककै सबै भन्दा ठूलो प्रशासनिक भवन सिंहदरबारको पश्चिम गेटबाट आन्दोलनकारी भित्र छिरेका छन् ।
यस्तै उनीहरु संसद भवन पनि छिरेका छन् । त्यहाँ हिजो प्रवेश गर्न खोज्दा प्रहरीले गोली हान्दा १७ जनाको मृत्यु भएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।