बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

वार्तामा आउन ‘जेनजी’ पुस्तालाई राष्ट्रपतिको आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
वार्तामा आउन ‘जेनजी’ पुस्तालाई राष्ट्रपतिको आह्वान
काठमाडौं, भदौ २४ :

राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आन्दोलरत ‘जेनजी’ पुस्तालाई अपिल गरेका छन् । राष्ट्रपतिले वार्तामार्फत समाधान निकाल्न सिकने भन्दै उनीहरुलाई आह्वान गरेका हुन् ।

विषमा परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सहयोग गर्न सबै नागरिकहरूलाई राष्ट्रपतिले अनुरोध गरेका छन्।

राष्ट्रपतिले भनेका छन् ,‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु।’ 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार