बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

झलनाथ खनालकी श्रीमतीको कीर्तिपुरमा उपचार हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
झलनाथ खनालकी श्रीमतीको कीर्तिपुरमा उपचार हुँदै
काठमाडौं, भदौ २५ :

जेनजी प्रदर्शनकारीहरूले हिजो घरमा आगो लगाएरपछि घाइते भएकी झलनाथ खनालकी श्रीमतीको अहिले कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेको छ ।

 डल्लुस्थित खनालको घरमा प्रदर्शनकारी आगो लगाउँदा खनालकी श्रीमती रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी थिइन् ।

उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको बताइएको छ ।प्रदर्शनकारीले घरमा आगो लगाउँदा उनी भित्रै थिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार