
काठमाडौं, भदौ २५ :
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
आज बेलुकी ८ बजे भर्च्युल रुपमा बैठक बस्ने प्रवक्ता मनिष झाले बताएका छन् । बैठकमा पछिल्लो समसामयिक राजनीतिक बिषयमा छलफल हुने बता२एको छ ।