ललितपुर, भदौ २८ :

ललितपुर जिल्लामा लगाइएको कर्फ्यु र निषेधाज्ञालाई आज बिहान ११ बजेबाट स्थगन गरिएको छ ।  

जिल्ला प्रशासन कार्यालय ललितपुरले सुचना जारी गर्दै  सो जानकारी गराएको हो ।