मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

८ दलको संयुक्त माग : संसद् विघटन तत्काल फिर्ता लिइयोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ भदौ, २०८२ मा प्रकाशित
८ दलको संयुक्त माग : संसद् विघटन तत्काल फिर्ता लिइयोस्
काठमाडौं, भदौ २८ :

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेपछि ती दलहरूले उक्त निर्णय संविधानमाथि प्रहार भएको बताएका छन्।

‘जनताको मताधिकारको अपमान र संविधानको अवमूल्यन गरिएको’ भन्दै दलहरूले संसद् पुनर्स्थापनाको माग गरेका छन्। उनीहरूले संसद् बैठक तत्काल बोलाउन र जनताका माग निर्वाचित संस्थाबाट सम्बोधन गर्न आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार