शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार राजनीति

रेशम चौधरीले आफैले खोलेको नाउपा छोडे, नयाँ पार्टी खोलेको घोषणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ भदौ, २०८२ मा प्रकाशित
रेशम चौधरीले आफैले खोलेको नाउपा छोडे, नयाँ पार्टी खोलेको घोषणा
काठमाडौं, भदौ २९ :

नागरिक उन्मुक्ति पार्टी नाउपाका संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गर्दै  नयाँ पार्टी खोलेको  घोषणा समेत गरेका छन् । उनले खोलेको नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी,नेपाल रहने बताएका छन् ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर नागरिक उन्मुक्ति पार्टी खोलेका थिए ।

उनले विभिन्न राजनीतिक मुद्दाहरु खेपिरहेका थिए । श्रीमती रन्जिता श्रेष्ठ अध्यक्ष रहेकी पार्टीमा विवाद उत्पन्न भएपछि पार्टी विवादमा फसेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार