राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ का अवसरमा काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा शुक्रबार आयोजित समारोहमा उपस्थित भए ।समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी थिईन ।
सो अवसरमा नेपाली सेनाले शान्तिको प्रतिक परेवा उडाएका थिए ।