
पाँचथर, असोज १८ :
तमोर करिडोरमा सवारी दुर्घटना भएको छ ।
पाँचथर कुम्मायक गाउँ पालिका वडा नम्बर ३ कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको बताइएको छ ।दुर्घटनामा के कति क्षति मानवीय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त भइसकेको छैन ।
उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ अहिले गई सकेको छ ।
घटनाको अरू विस्तृत विवरण आउन भने बाँकी छ ।