काठमाडौं, कात्तिक ३ :
हिन्दुहरूको दोस्रो महान पर्व तिहार आएसँगै आज लक्ष्मीपुजाको दिन । काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरुमा झिलिमिली बत्तीले सजाइएको छ ।