शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
समाचार

मेलिसा आँधीका कारण आएको बाढीका कारण जमैकामा चार र हाइटीमा कम्तीमा २० जनाको मृत्यु,

· बिहीबार, १३ कात्तिक, २०८२ मा प्रकाशित
मेलिसा आँधीका कारण आएको बाढीका कारण जमैकामा चार र हाइटीमा कम्तीमा २० जनाको मृत्यु,
काठमाडौं, कात्तिक १३ :

 मेलिसा आँधीका कारण आएको बाढीका कारण जमैकामा चार जनाको मृत्यु पुष्टि भएको छ भने हाइटीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

आँधी मंगलबार जमैकामा श्रेणी पाँचको रूपमा स्थलगत भएको थियो । जहाँ मानिसहरू अझै पनि छानामाथि फसेका छन् र विद्युत् आपूर्ति समेत अवरुद्ध छ।

जमैकाका प्रधानमन्त्री एन्ड्र्यु होल्नेसले पूर्ण ऊर्जा प्रयोग गरेर सशक्त पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्रीका अनुसार ब्ल्याक रिभर नामक सहर पूर्ण रूपमा ध्वस्त भएको छ । हरिकेन मेलिसा अहिले श्रेणी एकमा झरेको छ र यो आज राति बहामास पुग्दा पनि तीव्र हावा र मुसलधारे वर्षा ल्याउने अनुमान गरिएको छ। त्यसपछि यो बिहीबार बरमूडा तर्फ अगाडि बढ्ने बताईएको छ ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार