काठमाण्डौँ , असोज ७ :

बागमती प्रदेश सभाको बैठक आज बस्दैछ ।

चौथो अधिवेशनको ३६ औँ बैठक आज दिउँसो १ बजे बस्न लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।