आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार राजनीति विदेश

श्रीलङ्काको राष्ट्रपतिमा बामपन्थी नेता दिसानायके विजयी

· आइतबार, ७ असोज, २०८१ मा प्रकाशित
श्रीलङ्काको राष्ट्रपतिमा बामपन्थी नेता दिसानायके विजयी
काठमाण्डौं, असोज ७ :

श्रीलङ्कामा भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी हुनुभएको छ ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेन ।  

दिसानायकेले ४२.३१ प्रतिशत मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी विपक्षी नेता सजिथ प्रेमदासाले ३२.७६ प्रतिशत मत प्राप्त गरे।

सन् २०२२ मा श्रीलङ्कामा सबैभन्दा खराब आर्थिक सङ्कट उत्पन्न भएपछि नेता गोटाबाया राजापाक्षेलाई सत्ताच्युत गरिएपछि शनिबार पहिलो पटक निर्वाचन भएको हो ।
५५ वर्षीय दिसानायकेले सामाजिक सञ्जाल एक्समा एक सन्देश जारी गर्दै श्रीलङ्कावासीलाई 'यो जित हामी सबैको हो' भनेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रेमदासाले ५७ लाख ४० हजार १सय ७९ मत प्राप्त गरेका छन् भने प्रेमदासाले ४५ लाख ३० हजार ९ सय २ मत प्राप्त गरेका छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार