मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
राजनीति भिडियो

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा

७ सदस्यीय अध्यक्ष मण्डल र १५१ जना केन्द्रीय सदस्य रहने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा
काठमाडौं, मंसिर ७ :

विभिन्न पार्टीबाट आएका नेताहरुले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेका छन् । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँगै पूर्वमन्त्री राम कार्की,  पूर्वमन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री सुदन किराती, सन्तोष परियार लगायतका नेताहरुको अगुवाइमा आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा छ।  काठमाडौँमा विशेष कार्यक्रम गर्दै नेताहरुले पार्टीको झण्डा फहराएर नयाँ पार्टी गठनको घोषणा गरे ।

पार्टीको चुनाव चिन्ह आँखा रहेको छ भने प्रगतिशील समाजवाद मार्गदर्शक मूल सिद्धान्त रहेको नेताहरुले जनाएका छन् । पार्टीमा ७ सदस्यीय अध्यक्ष मण्डल रहने र १५१ जना केन्द्रीय सदस्य रहने बताइएको छ ।  पार्टीमा पूर्व प्रधानमन्त्री भट्टराई संरक्षक रहनेछन् भने नेता शर्मा र कार्की नीति परिषद्मा रहनेछ। 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार