बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला #मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण#मतगणना कार्य सकिँदै#कांग्रेस महाधिवेशन#छानबिन समिति#खगेन्द्र सुनार#रानीपोखरी#शव फेला
समाचार भिडियो

काठमाडौँ उपत्यकामा हावाहुरीसहित असिनापानी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २० असोज, २०८३ मा प्रकाशित
काठमाडौँ उपत्यकामा हावाहुरीसहित असिनापानी
काठमाडौं, असोज २० :

काठमाडौँ उपत्यकाको कुपण्डोललगायत केही स्थानमा आज दिउँसो हावाहुरीसहित असिनापानी परेको छ। 

अचानक परेको असिनासहितको वर्षाका कारण पैदलयात्री तथा सवारीसाधन सञ्चालनमा समेत केहीबेर असहजता भएको थियो। सडकमा हिँडिरहेका पैदलयात्रीहरूलाई ओत लाग्न पनि भ्याइनभ्याई भएको थियो ।

पानीले गर्दा सडकमा सवारीसाधन चलाउन पनि अप्ठयारो भएको थियो। अहिले पनि काठमाडौँ उपत्यकाका केही स्थानमा घामपानी भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार