सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

पत्रकार दीपेन्द्र खनियाँ मृ*त फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ मंसिर, २०८२ मा प्रकाशित
पत्रकार दीपेन्द्र खनियाँ मृ*त फेला
काठमाडौं, मंसिर ७ :

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। उनी आइतबार बानेश्वरस्थित थापागाउँको घरमा मृत फेलाका हुन् ।

उनी  रेडियो अडियोको कार्यालय रहेकै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए। खनियाँ रेडियो अडियोका सञ्चालक हुन्। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका श्रीमती र एक छोरी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार