शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार शिक्षा

त्रिविले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने

· मंगलबार, ९ असोज, २०८१ मा प्रकाशित
tu-university
काठमाण्डौँ , असोज ९ :

त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका  परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रह पछि त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गर्दै विद्यार्थीलाई मौका परीक्षाबारे जानकारी गराएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार