शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश #जेन्जी नागरिक अभियान#आनी छोइङ डोल्मा#यमपञ्चक#भाइटीका#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश
समाचार

श्रम संस्कृति पार्टीले गर्‍यो उपाध्यक्ष लामालाई निलम्बन

· बुधबार, २ पुस, २०८२ मा प्रकाशित
श्रम संस्कृति पार्टीले गर्‍यो उपाध्यक्ष लामालाई निलम्बन
काठमाडौं, पुस २ :

हर्क साम्पाङ नेतृत्वको  श्रम संस्कृति पार्टीले विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई  निलम्बन गरेको छ । अध्यक्ष साम्पाङले विज्ञप्ति जारी गरी अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि निलम्बन गरिएको जानकारी गराएका छन् ।

अनुसन्धानको टुंगो नलागेसम्म आजैको मितिबाट पार्टीको उपाध्यक्ष पदबाट लामालाई निलम्बन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । लामालाई  मंगलबार काठमाडौंको कपनबाट सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार