राजनीति कसैले सत्ता खोज्दैछन्, कोही साँझको छाक..! [फोटो फिचर] सक्रिय न्युज संवाददाता | बुधबार, २ पुस, २०८२ मा प्रकाशित तस्विर : युवराज विश्वकर्मा / सक्रिय न्युज काठमाडौं, पुस २ : नेकपा एमालेको नेतृत्व चयनका लागि अहिले भृकुटीमण्डपमा मतदान जारी छ । यतिखेर त्यहाँ कोही चुनावी दौडमा आ-आफ्ना नेताको समर्थन गर्दै नाराबाजी गरिरहेछन् भने कोही छाक टार्न संघर्ष गरिरहेका छन्। हेर्नुस केही तस्वीरहरु: #भृकुटीमण्डप भित्रको दृष्य