शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान, आज तोलाको कति पुग्यो ?

· बिहीबार, ११ असोज, २०८१ मा प्रकाशित
gold-final
काठमाण्डौँ , असोज ११ :

आज पनि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम रहेको छ ।

आज तीन सय रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

जुन मूल्य अहिलेसम्मकै उच्च हो । हिजो  छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ थियो । 

चाँदीको मूल्य हिजोकै मुल्य १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार