शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण #पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण
राजनीति

गणतन्त्र पक्षधर राजनीतिक दलहरु निर्वाचनमा एकभएर जान्छन् : लेखराज भट्ट

कांग्रेस, एमाले, नेकपा मिलेर जान गृहकार्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
गणतन्त्र पक्षधर राजनीतिक दलहरु निर्वाचनमा एकभएर जान्छन् :  लेखराज भट्ट
काठमाडौं, पुस २० :

एमाले उपमहासचिव लेखराज भट्टले गणतन्त्र पक्षधर राजनीतिक दलहरु एकभएर निर्वाचनमा जाने विषयमा छलफल चलिरहेको बताएका छन् । 

सकेसम्म गणतन्त्र पक्षधरहरुले संविधानको रक्षाका लागि मिल्नुपर्छ भन्नेमा एमालेको जोड रहेको उनले बताए ।

भट्टले कांग्रेस, एमाले र नेकपा मिलेर चुनावमा जाने सम्भावना पनि बढ्दै गएको बताउँदै यसका लागि नेतृत्वका बीचमा छलफल चलिरहेको बताए । उनले भने,‘  राजनीति हो, सम्भावनालाई नकार्न सकिँदैन,सम्पर्क गाढा भइरहेको छ ।’

त्यसै स्वरुप एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार