बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
राजनीति

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २४ पुस, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, पुस २४ :

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो ।

करिब ३ घण्टासम्म चलेको भेटमा आगामी निर्वाचन र सुरक्षाका विषयमा गम्भीर रुपमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

त्यसबखत अध्यक्ष ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने पक्षमा रहेको र त्यसका लागि पार्टी तयारमा समेत जुटिसकेको प्रधानमन्त्रीलाई जानकारी गराएको बताइएको छ।  संसद् पुन:स्थापनाको आशमा बसेको एमाले अन्य दल भन्दा एक कदम अगाडि बढ्दै चुनावको तयारीमा विभिन्न समिति बनाएर सक्रिय भएको छ ।

कांग्रेस र एमालेले चुनावी तालमेल गर्ने कुराबाट देशी विदेशी शक्ति चुनाव भाड्न लागि परेको ओलीले केहीदिन अघि सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार