सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
समाचार प्रदेश बागमती प्रदेश खेलकुद

२० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
२० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा
हेटौंडा, पुस २८ :

हेटौँडामा पहिलो पटक जुडो प्रतियोगिता हुँदैछ  । प्रतियोगिता माघको पहिलो हप्तामा हुने भएको छ । जुडो महासंघको आयोजनामा हुने २० औँ राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा गर्न लागिएको बताइएको छ ।

आइतबारदेखि मंगलबारसम्मको लागि तय भएको प्रतियोगिताको समय प्राविधिक कारण माघ ३ गतेदेखि ५ गतेसम्मको लागि सारिएको हो । प्रतियोगिता हेटौँडा–४ स्थित कभर्ड हलमा हुनेछ । प्रतियोगितामा ७ वटै प्रदेशबाट छानिएका टोली र ३ वटा विभागीय टोली गरी १० वटा टोलीको सहभागिता रहनेछ । 

विभागीय टोलीका रुपमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बलको सहभागिता हुने बताइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार