सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रास्वपाका वरिष्ठ नेता बालेनले गरे पदभार ग्रहण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ४ माघ, २०८२ मा प्रकाशित
रास्वपाका वरिष्ठ नेता बालेनले गरे पदभार ग्रहण
काठमाडौं, माघ ४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पदभार ग्रहण गरेका छन् । केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारीमा छन् ।

घण्टीघर पुग्दा उनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल लगायतका नेताहरुले स्वागत गरेका थिए । २१ दिनअघि उनी रास्वपा प्रवेश गरेका थिए । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार