सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन #नेपाली कांग्रेस#संसदीय समिति गठन गर्न माग#कागेश्वरी मनोहरा नगर अस्पताल#नेपाल आयल निगम#करदाता प्रोत्साहन कार्यक्रम#गौरीशंकर पण्डित#१० लाख रुपैयाँको बम्पर उपहार#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन
राजनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी

फागुन १ गते विमानस्थलमा पूर्वराजाको भव्य स्वागत गर्ने राजसंस्थापक्षधरको तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २९ माघ, २०८२ मा प्रकाशित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी
काठमाडौं, माघ २९ :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजसंस्थापक्षधरले फागुन १ गते विमानस्थलमा र्‍याली गर्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको हो। 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विमानस्थल र आसपासको क्षेत्रमा केही प्रदर्शन, भेलाजम्मा र र्‍यालीजस्ता गतिविधि गर्ने सूचनाहरू सामाजिक सञ्जालबाट आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

 विमानस्थल क्षेत्रमा कुनै प्रदर्शन नगर्न र अनुमति बिना प्रदर्शन गरे कारबाही हुने चेतावनी दिइएको छ। पूर्वराजा शाह करिब तीन महिना पूर्वी नेपालको बसाइँ सकेर काठमाडौँ फर्किँदैछन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार