काठमाडौं,साउन १७: नेकपा एमालेले उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत हुनुभएको छ ।
होटल बसेरामा बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको सो पार्टीले जनाएको छ । सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई पार्टीले मनोनीत गरेको हो ।