धनुषा, फागुन २२ :
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा अगाडि छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गरेका छन् ।
यहाँ नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४ र नेकपा (एमाले) का जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
न्यायाधीशलाई मेलमिलापको भूमिकामा राख्ने कुरालाई बारले स्वीकार्दैन : अध्यक्ष मिश्र