झापा, फागुन २३ :

झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह भारी मतान्तरले विजयी भएका छन् । उनले ६८ हजार ३ सय ८४ मत पाएर विजयी भएका हुन । उनले एमालेका अध्यक्ष केपी ओलीलाई ४९ हजार ६ सय २४ मतले पछि पार्दै विजयी भएका हुन्

उनका प्रतिस्पर्धी ओलीले १८ हजार ७ सय ३४ मत पाए । यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २ सय ३३ पाए ।