बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्नदेशका मन्त्री चौधरीले दिए राजीनामा

· बिहीबार, १८ साउन, २०८१ मा प्रकाशित
सुदूरपश्चिम प्नदेशका मन्त्री चौधरीले दिए राजीनामा

धनगढी, साउन १७: सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले पदबाट राजीनामा दिनुभएको छ । चौधरीले स्वकीय सचिव भक्त चलाउने मार्फत मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा पत्र बुझाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले भोली विश्वासको मत लिने कार्यसूची तय गरिएको छ । मुख्यमन्त्री सोडारीले भोली ४ बजे बस्ने प्रदेश सभाको बैठकमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको बताईएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार