शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

तनहुँको बन्दिपुर केबुलकार गेट नजिकै ट्रक दुर्घटना,दुई जना घाइते

सक्रिय न्युज · बिहीबार, ५ चैत, २०८२ मा प्रकाशित
तनहुँको बन्दिपुर केबुलकार गेट नजिकै ट्रक दुर्घटना,दुई जना घाइते
तनहुँ, चैत ५ :

तनहुँको बन्दिपुर गाउँपालिका–४  स्थित केबुलकार गेट नजिकै पृथ्वी राजमार्गमा अनियन्त्रित भई  दुर्घटनाग्रस्त ट्रक ।

आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ न.को मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका छन्। 

उनिहरुको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार