सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द #‘गेटा विश्वविद्यालय#प्रा#डा सुनिलकुमार जोशी#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द
राजनीति

४७ सांसदले लिँदैछन् मातृभाषामा शपथ, को-को हुन्? [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
४७ सांसदले लिँदैछन् मातृभाषामा शपथ, को-को हुन्? [नामसहित]
काकाठमाडौं, चैत १० :

प्रतिनिधिसभाका  ४७  सांसदले आफ्नो मातृ भाषामा शपथ लिन नाम टिपाएका छन् । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसद्ले  नाम टिपाएको जानकारी दिए। यसअघि २०७९ सालमा २८ सांसदले मातृभाषामा शपथ लिएका थिए ।

यी मध्ये केहीले मैथिली,थारू ,नेपाल भाषा, डोटेली,बझाङ्गी,भोजपुरी,संस्कृत,छन्त्याल,वान्तवा,चाम्लिङ,अवधि,मगही,बजिका,मगर खाम,तामाङ भाषामा शपथ लिँदैछन् । उनीहरु आफ्नो जातिगत तथा धर्म संस्कृति झल्कने पोशाकसहित उपस्थित हुनेछन् । प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते हुँदैछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार