शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

बालेन्द्र नेतृत्वको सरकारमा चार जना मन्त्रीको नाम टु्ंगियो,गृहको जिम्मेवारी सुदनलाई

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १३ चैत, २०८२ मा प्रकाशित
बालेन्द्र नेतृत्वको सरकारमा चार जना मन्त्रीको नाम टु्ंगियो,गृहको जिम्मेवारी सुदनलाई
काठमाडौ, चैत १३ :

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको नेतृत्वमा बन्न लागेको सरकारमा चार जना मन्त्रीको नाम टुंगिएको छ ।

गृह मन्त्रालयको नेतृत्व सुदन गुरुङलाई दिइएको छ भने अर्थमन्त्रीमा डा स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल र कानू मन्त्रीमा सोविता गौतमको नाम टुंगिएको हो ।

लामो समयको छलफलपछि  सुदनको नाम गृहमन्त्रीमा  फाइनल भएको हो । जेनजी आन्दोलनपछि चर्चामा आएका गुरुङ सरकारको सबैभन्दा शक्तिशाली मन्त्रालय पाएका छन् ।

रास्वपा सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई गृहमन्त्री बनाउन चाहेका थिए भने बालेनले सुनील लम्साललाई अघि सारेका थिए । तर सुदनले आफू गृहमन्त्री बन्नुपर्ने अड्डी लिएपछि दुवै लचक भएको बुझिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार