तस्बिरमा हेरौं प्रधानमन्त्री बालेन र मन्त्रीहरूको शपथ
सक्रिय न्युज
शुक्रबार, १३ चैत, २०८२ मा
प्रकाशित
काठमाडौ, चैत १३ :
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित १४ मन्त्रीहरूले आज शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री साहसहित मन्त्रीहरूले शपथ लिएका हुन्।
संसद्को सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।