ललितपुर, चैत १४ :

नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यक्रम जारी छ ।

कार्यक्रममा सभापति गगन थापासहितका उपसभापति र महामन्त्रीहरू उपस्थित छन् ।

प्रतिनिधि सभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सांसद्हरुलाई संसदीय अभ्यास र पार्टीको रणनीतिबारे जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको हो ।