शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज भृकुटीमण्डपमा अनेरास्ववियुको प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज भृकुटीमण्डपमा अनेरास्ववियुको प्रदर्शन
काठमाडौ, चैत १४ :

एमालेका भ्रातृ संगठन अनेरास्ववियुले पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज भृकुटीमण्डपमा प्रदर्शन गरेको छ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई तत्काल रिहा गर्न माग गर्दै अनेरास्ववियुले टायर बालेर प्रदर्शन गरेको हो।

ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

पार्टीको निर्देशन अनुसार पार्टी निकट विद्यार्थी संगठनले सडकमा प्रदर्शन गरेको हो।

सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमालेले सशक्त विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। आज बसेको एमालेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार