बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

पदावधि सकिनै लाग्दा प्रधानन्यायाधीश राउतले राष्ट्रपतिलाई भेटे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १६ चैत, २०८२ मा प्रकाशित
पदावधि सकिनै लाग्दा प्रधानन्यायाधीश राउतले राष्ट्रपतिलाई भेटे
काठमाडौं, चैत १६ :

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन् । शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन् । प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार