आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

एमालेले संसदीय दलको नेता चयन गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ चैत, २०८२ मा प्रकाशित
एमालेले संसदीय दलको नेता चयन गर्दै
ललितपुर, चैत १८ :

नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा भोलिदेखि सुरु हुन लागेको  प्रतिनिधिसभा बैठकको तयारीबारे छलफल भइरहेको छ। साथै बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्ने जनाइएको छ।

प्रतिनिधि सभाको बैठक चैत १९ गते बोलाइएकाले त्यसअघि नै एमालेले दलको नेता, प्रमुख सचेतक र सचेतक चयन गर्न लागिएको हो। थापा एमालेबाट संसद्‍मा प्रतिनिधित्व गर्ने वरिष्ठ नेता भएको हुँदा उनी नै दलको नेता बन्ने सम्भावना प्रवल रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार