आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार प्रदेश गण्डकी प्रदेश

पोखरामा ट्रान्स पार्टीमा लागु औषधको कारोबार, विदेशीसहित ३८ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ चैत, २०८२ मा प्रकाशित
पोखरामा ट्रान्स पार्टीमा लागु औषधको कारोबार, विदेशीसहित ३८ जना पक्राउ
कास्की, चैत १८ :

पोखरामा ट्रान्स पार्टी गरिरहेका ३८ जनालाई प्रहरीले पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१८ सेदीस्थित फेवातालमाथि जंगलनजिकै रहेको एक घरमा रातिको समयमा ट्रान्स पार्टी गरेको आरोपमा प्रहरीले ३८ जनालाई नियन्त्रणमा लिएको हो।

पार्टीमा लागुऔषध प्रयोग र बिक्री भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो। बैदामका डिएसपी नवराज भट्टराईकाअनुसार नियन्त्रणमा लिएकामध्ये आठ जना विदेशी नागरिकको साथबाट लागुऔषध फेला परेको छ। जसमा एक जना इजरायली, दुई जना भारतीय र पाँच जना नेपाली नागरिक रहेका छन् । उनीहरुविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार