आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

संसद्‌मा एमालेको माग : ओली र लेखकलाई तत्काल रिहा गरियोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १९ चैत, २०८२ मा प्रकाशित
संसद्‌मा एमालेको माग : ओली र लेखकलाई तत्काल रिहा गरियोस्
काठमाडौै, चैत १९ :

 प्रतिनिधिसभा पहिलो बैठकमा एमाले सांसद गुरु बरालले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै रिहाइको माग गरेका छन् ।

बरालले बैठक सुरु हुने बित्तिकै मुलुकी कार्यविधिको दफा १८१ र १८२ गलत प्रयोग गरी ओली र लेखकलाई बन्दी बनाइएको भन्दै विरोध जनाएका हुन् । एमाले सांसद बरालले पहिलो बैठकमा विरोध जनाउँदै उठेका थिए । सभामुखको भूमिका निर्वाह गरेका अर्जुननरसिंह केसीले बराललाई बोल्न समय दिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार