शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा युवाहरुले गरे विरोध प्रदर्शन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २१ चैत, २०८२ मा प्रकाशित
पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा युवाहरुले गरे विरोध प्रदर्शन
काठमाण्डौं, चैत २१ :

पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोधमा युवाहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले माईतीघरमा प्रदर्शन गरेका हुन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यबृद्धि हुन सक्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा भएको प्रदर्शनका सहभागीहरुले हाल पेट्रोलमा लगाउदै आएको बिभिन्न कर खारेज गरेर मूल्य घटाउनुपर्नेमा जोड दिएका थिए ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार