आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति

सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि ५ बजेसम्म

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
सरकारी कार्यालयको समय परिवर्तन, बिहान ९ देखि ५ बजेसम्म
काठमाडौं, चैत २२ :

सरकारी कार्यालय अब बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुला रहने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालयको समय परिवर्तन गरेको हो ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कार्यालयम समय पनि परिवर्तन गरेको हो।  यसअघि कार्यालय समय बिहान १० देखि ५ बजेसम्म कायम रहेको थियो ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्याका कारण खपत घटाउन सरकारले परीक्षणका रूपमा यो मोडेल अपनाएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार