समाचार मातातीर्थमा भक्तजनको घुइँचो ( तस्वीरसहित) सक्रिय न्युज शुक्रबार, ४ वैशाख, २०८३ मा प्रकाशित काठमाडौं, वैशाख ४ : मातातीर्थ औँशीका दिन आज काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न आएका भक्तजनको घुइँचो लागेको छ ।