शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चल्यो, अवस्था शान्तिपुर्ण (तस्विरसहित)

सक्रिय न्युज · शनिबार, १२ वैशाख, २०८३ मा प्रकाशित
थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहान डोजर चल्यो, अवस्था शान्तिपुर्ण (तस्विरसहित)
काठमाडौं, वैशाख १२ :

थापाथलीस्थित सुकुमबासी बस्तीमा आज बिहानै डोजर चलाइएको छ ।  

बाक्लो संख्यामा प्रहरी परिचालन गरेर बिहान साढे ८ बजेदेखि डोजर चलाइएको हो ।

अधिकांश सुकुमबासीहरुले शुक्रबार नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए । यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन ।

सरकारको निर्देशन पनि पनि अटेरी गरेकाहरुको समान आज बिहान प्रहरीको सहयोगमा बस्ती बाहिर निकालिएको थियो । कतिपय सुकुमबासीहरू अहिले पनि सडक छेउमा समान राखेर अलपत्र अवस्थामा छन् । 

अधिकांश सुकुमबासीहरुले हिजो नै बस्ती छाडे पनि केहीले भने आज बिहान मात्र समान निकालेका थिए ।

यद्यपि बस्तीमा डोजर चल्दा कुनै अवरोध भने भएको थिएन ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार