काठमाडौं, वैशाख १८ :

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र यूएईबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

कप्तान रोहित पौडेलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखलाई विश्राम दिँदै अर्जुन कुमाल र विनोद भण्डारीलाई मौका दिइएको छ ।