
काठमाडौ, वैशाख १९ :
राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् । उहाले केही पदाधिकारीको नियुक्ति तथा पदमुक्ति गर्न नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्नुभएको छ।
उहाले स्वास्थ्य प्रतिष्ठानसम्बन्धी अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश पनि जारी गर्नुभएको छ।
तीनवटा अध्यादेशले सरकारी निकायमा सुधार र व्यवस्थापनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।