शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

रास्वपा सचिवालय बैठक आज बस्दै

सक्रिय न्युज · आइतबार, २० वैशाख, २०८३ मा प्रकाशित
रास्वपा सचिवालय बैठक आज बस्दै
काठमाडौं, वैशाख २० :

राष्ट्रिय स्वतन्त्र पार्टीले आज सचिवालयको बैठक बोलाएको छ।

सभापति रवि लामिछानेको निर्देशनमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मनिष झाले बताए। उनका अनुसार बैठक आज दिउँसो १२:३० बजे पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ।

बैठकमा सचिवालय सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम खासगरी सरकारले अघि बढाएको अध्यादेश र सुकुम्वासी बस्तीमा डोजर चलाएपछि चर्को आलोचना भइरहेको बेलामा सभापति लामिछानेले पार्टी बैठक बोलाएका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार