
काठमाडौं, वैशाख २५ :
आज मन्त्रीपरिषद्को बैठक बस्दैछ ।
बिहान ११ बजे बस्ने गरी प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आव्हान गरेका छन् । बैठक सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस अघिको क्याविनेटले यही वैशाख २८ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।