बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

पहिलो वरीयतालाई नै सिफारिस गर्न परमादेशको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ वैशाख, २०८३ मा प्रकाशित
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं, वैशाख २५ :

प्रधान न्यायाधीश सिफारिसमा वरीयता मिचिएको भन्दै सर्वोच्चमा रिट दायर भएको छ । 

संवैधानिक परिषदले चौथो वरीयतामा रहेको न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

प्रधान न्यायाधीश सिफारिस प्रथम दृष्टि मै संविधानको आधारभूत परिकल्पना विपरीत रहेको जनाउँदै पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै  वरिष्ठ अधिवक्ता त्रिपाठीले रिट पेस गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार