बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश सुदूरपश्चिम प्रदेश

दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ वैशाख, २०८३ मा प्रकाशित
दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प
दार्चुला, वैशाख २७ :

दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ मा ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । 

भूकम्पको धक्का स्थानीय बासिन्दाले पनि महसुस गरेका थिए। केही दिन यता पश्चिम नेपालमा पटक पटक भूकम्पको धक्का महसुस भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार