मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी #प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
राजनीति

सरकारले ल्याएको अध्यादेशको नेकपाले प्रतिवाद गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ वैशाख, २०८३ मा प्रकाशित
सरकारले ल्याएको अध्यादेशको नेकपाले प्रतिवाद गर्ने
काठमाडौं, वैशाख २८ :

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले संसद छलेर ल्याइएको अध्यादेशको प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बसेको बैठकले प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा भएका गलत प्रावधानमाथि संशोधन पेश गर्ने समेत निर्णय गरेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए ।

यस्तै बैठकले सुकुम्वासी समस्याको अविलम्ब प्रभावकारी समाधान खोज्न र प्रधानन्यायधीश सिफारिसप्रति असन्तुष्टि व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । संसद अधिवेशन स्थगन गरेर अध्यादेश ल्याइएको विषयमा सरकारको आलोचना भइरहेको छ। 

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। बैठकमा दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार